(१) यी नियमहरुको नाम “प्रतिलिपि अधिकार नियमावली, २०६१” रहेको छ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।